Logo

प्रदेश ३

आज नवरात्रको तेस्रो दिन नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै
२३ आश्विन २०७८, शनिबार १०:४१

काठमाडौं — नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट

चितवन केरा उत्पादक सङ्घले भारतीय केरा आयातमा रोक लगाउन सरकारसँग माग
१९ आश्विन २०७८, मंगलवार १३:२९

चितवन — केरा उत्पादक सङ्घ चितवनले भारतीय केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै भारतीय केराले नेपाली केरा किसान मारमा परेको जनाएको हो

चितवनको भरतपुर सञ्चालनमा रहेका ६ मेडिकललाई कारबाही
१९ आश्विन २०७८, मंगलवार ११:१६

चितवन — चितवनको भरतपुरमा सञ्चालनमा रहेका ६ मेडिकललाई स्थानिय प्रशासनले कारबाही गरेको छ । भरतपुरको चौबिस कोठीमा सञ्चालनमा रहेका ति मेडिकललाई कारबाही स्वरुप रु पाँच हजारदेखि रु तीन लाखसम्म जरिवाना

चीनले रसुवावासीको सहयोगार्थ सानाखाले पोटेबल ३०० थान अक्सिजन सिलिन्डर प्रदान
१८ आश्विन २०७८, सोमबार १४:००

काठमाडौं —  चीन सरकारले अक्सिजनलगायत स्वास्थ्य सामग्री रसुवावा जिल्लाका बासिन्दालाई स्वास्थ्य उपचारमा सहज पार्न भन्दै सहयोगार्थ प्रदान गरेको छ । चीनको केरूङस्थित जिलुङ कन्टिका अधिकारीले रसुवावासीको सहयोगार्थ सानाखाले पोटेबल ३००

काठमाडौं महानगर साक्षर घोषित
२२ भाद्र २०७८, मंगलवार १६:०३

काठमाडौं — महानगरपालिका साक्षर घोषित भएको छ । काठमाडौंमहानगरमा ९६.६ प्रतिशत मानिस साक्षर भएका भन्दै सोमबार साक्षर घोषणा गरिएको छ । तर काठमाडौं जिल्ला समग्रमा भने अझै साक्षर घोषित भएको

माधव नेपाल र महन्त ठाकुर नेतृत्वको पार्टीको नाम फेरियो
४ भाद्र २०७८, शुक्रबार १५:०७

काठमाडौ । तात्तकालीन नेकपा (एमाले)का वरिष्ट नेता माधवकुमार नेपाल र तात्तकालीन जनता समाजवादी पाटी (जसपा)का अध्यक्ष महन्त ठाकुर नेतृत्वमा दर्ता भएका दुई छुट्टाछुट्टै पार्टीको नाम फेरिएको छ । नेपालले आफ्नो

यायोक्खाको बैठकः जातीय विभेद विरुद्द एकजुट भएर लाग्ने
१८ जेष्ठ २०७७, आईतवार १९:०८

मोरङ — किरात राई यायोक्खा केन्द्रीय समितिको बैठकमा भारतद्वारा अतिक्रमित नेपाली भूमी लिम्पियाधुरा र हालै भर्को रुकुमपश्चिम घट्ना बारे व्यापक छलफल भएको छ । यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईको अध्यक्षतामा

विश्वलाई आतङ्कित बनाइरहेको कोरोनाभाइरसबारे जान्नैपर्ने महत्त्वपूर्ण कुरा
१८ जेष्ठ २०७७, आईतवार १७:१५

काठमाडौं — चीनमा देखिएको नोभेल कोरोनाभाइरस अर्थात (कोभिड – १९) यतीबेला विश्वभरका लागि त्रास बनेको छ । यो भाईरस विश्वका २२ बढी मुलुकमा देखिइसकेको छ । यसले रुघाखोकीदेखि गम्भीर प्रकारको

नेपालमा थप १८९ जनामा कोरोना, सङ्क्रमितको सङ्ख्या १,४०१ पुग्यो
१७ जेष्ठ २०७७, शनिबार १६:४४

काठमाडौं — नेपालमा थप १८९ जनामा कोरोनाभाइरस (कोभिड-१९) को सङ्क्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १४०१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य

भरतपुरमा मृत्यु भएकाको कोरोना रिपोर्ट नेगेटिभ
७ जेष्ठ २०७७, बुधबार ०८:३६

काठमाडौं । भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार उपचारका क्रममा मृत्यु भएका ६८ वर्षीय एक वृद्ध